गण्डकीमा राप्रपाका पन्चराम मन्त्री बन्ने पक्का
कास्की | पुस २५, २०७९
मुख्यमन्त्रीको खगराज अधिकारीको मन्त्रीमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ् मन्त्री बन्ने निश्चित भएको छ ।
मन्त्रीमण्डल कति र कस्तो बनाउने टुंगो नलागेपनि राप्रपाका गण्डकी प्रदेश अध्यक्ष गुरुङ मन्त्री बन्ने पक्का भएको पार्टीका कास्की प्रवक्ता अरुण गिरीले जनाएका छन् । प्रदेशमा समानुपातिकबाट २ सिट प्राप्त गर्न सफल राप्रपाले एमालेको समर्थन गरेको छ ।
‘ठ्याक्कै कुन मन्त्रालय भन्ने निश्चित भएको छैन’ प्रवक्ता गिरीले भने ‘तर यस मन्त्रीमण्डलमा राप्रपाको स्थान कन्फर्म भइसकेको छ ।’
गण्डकी अध्यक्ष गुरुङ प्रदेशमा संसदीय दलका नेता हुन्
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

